राष्ट्रपतिबाट लोकतान्त्रिक प्रणाली नै खतरामा पर्यो : पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट लोकतान्त्रिक प्रणाली नै खतरामा परेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेय प्रमाणीकरण नगरेपछि पौडेलको यस्तो टिप्पणी आएको हो । ‘जन...