काठमाडौँ-४ बाट उम्मेदवार बन्न गगन थापाले दिए आवेदन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

काठमाडौँ-४ बाट उम्मेदवार बन्न गगन थापाले दिए आवेदन


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौँको निर्वाचन क्षेत्र नं ४ मा पुनः प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् ।

बुधबार उनले काठमाडौँको निर्वाचन क्षेत्र–४ मा उम्मेदवार बन्न आवेदन दिएका हुन् । यसअघि पार्टीले उनलाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस