काँग्रेस संसदीय समितिको बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस संसदीय समितिको बैठक बस्दै


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको संसदीय समितिको बैठक बस्दै छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

आजको बैठकमा समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्ने बताइएको छ। उम्मेदवारहरुको बन्द सूची तय गर्न आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ।

सहमहामन्त्रीहरुले तयार गरेको सूचीमा थप छलफल गरी उम्मेदवार टुंगो लगाइने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस