डा. मिनेन्द्र रिजाल दाबी : गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेक अरू काम गर्न सक्दैन
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेक अरू काम गर्न नसक्ने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले...