भोलि काँग्रेस संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भोलि काँग्रेस संसदीय दलको बैठक बस्दै


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बैठक बस्ने तय भएको हो ।

संसद्को हिउँदे अधिवेशनमा पार्टीले खुल्नुपर्ने भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस