उपनिर्वाचनका लागि इलाम-२ मा काँग्रेसबाट सात जनाको नाम सिफारिस
इलाम । इलाम-२ मा १५ वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा नेपाली काँग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस गरेको छ । काँग्रेसको इलाम-२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको...