एमसीसी पास भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्ने भएका छन्। एमसिसी पास भएपछि पहिलो पटक उनले आफ्नै निवास खुमलटारमा पत्रिकाहरूलाई भेटघाटमा बोलाएका हुन्। पछिल्लो समय एमसीसी...