प्रचण्ड पत्नी सीता पनि कोरोना संक्रमित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्ड पत्नी सीता पनि कोरोना संक्रमित


९ माघ २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको छ ।

पारिवारिक स्रोतका अनुसार दाहाल तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छिन् । उनमा निमोनियासमेत देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस