प्रचण्डलाई कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्डलाई कोरोना संक्रमण


२४ पुस २०७८, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनदेखि अस्वस्थ भएका प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस