जनाधार भएका ठाउँ छाड्नुपर्यो, काँग्रेसले भोट हालेन : माओवादी केन्द्र
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गएको निर्वाचनमा पार्टीमा एकजुट हुनै नसकेको कारण सोचेजस्तो परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ । केही दिनअघि बसेको स्थायी कमिटीको बैठकले गठबन्धनमा काँग्रेसको भोट ट्रान्सफर...