माओवादी स्थायी कमिटी बैठक स्थगित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माओवादी स्थायी कमिटी बैठक स्थगित


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो दुई बजेलाई सारिएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक तीन घण्टा पछि सारिएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस