माओवादीले टुङ्ग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम (नामावलीसहित)
काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा ...