व्यक्ति विशेषलाई ताकेर छानबिन समिति बन्दैन : देवेन्द्र पौडेल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले व्यक्ति विशेषलाई ताकेर संसदीय छानबिन समिति नबन्ने बताएका छन्। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै...