माओवादी केन्द्र त्यागेका शर्मा जसपा प्रवेश गर्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्र त्यागेका शर्मा जसपा प्रवेश गर्दै


९ बैशाख २०८१, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र त्यागेका नेता रामकुमार शर्मा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्ने भएका छन् ।

महोत्तरीको जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभा हलमा आइतबार दिउँसो साढे १२ बजे एक कार्यक्रम आयोजना गरी शर्मासहितका नेता-कार्यकर्ता जसपा प्रवेश गर्न लागेका हुन् ।

शर्माले गत चैत ८ गते माओवादी केन्द्र परित्याग गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस