मुलुकमा सामाजिक विद्वेष फैलाउने तत्व अहिले पनि क्रियाशील छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्त्वहरू अहिले पनि क्रियाशील रहेको बताएका छन् । जात/जात, वडा/वडा, पालिका/पालिका मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा...