घुर्मी आइपुग्यो एमालेको मध्यपहाडी यात्रा
काठमाडौँ । मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्रामा रहेको नेकपा एमालेको टोली उदयपुरको घुर्मी पुगेको छ । घुर्मीमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई पार्टी कार्यकर्ता र स्थानीयले स्वागत गरेका छन्...