लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका शाहीलाई एमालेले सोध्यो स्पष्टीकरण
काठमाडौँ । नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई जना सांसदलाई चार दलीय गठबन्धनलाई सघाएको भन्दै कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ। एमाले सचेतक भूमिश्वर ढकालका अनुसार एमालेले चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका...