मुख्यमन्त्री कार्की सत्ता टिकाउने खेलमा लागेको एमालेको आरोप
काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सत्ता टिकाउनका लागि ‘जस्तोसुकै हर्कत गर्न अग्रसर भएको’ आरोप लगाएको छ । एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी...