एमाले संसदीय दलको बैठक शनिबार « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमाले संसदीय दलको बैठक शनिबार


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले शनिबारदेखि संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुवै दिन बस्ने सचेतक महेश बर्तौलाले जानकारी दिए । 

उनका अनुसार बैठक संसद भवनको ल्होत्से हलमा बस्नेछ । आगामी सोमबारदेखि बस्ने संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल गर्न एमालेले दलको बैठक बोलाएको हो । अधिवेशनको तयारीका विषयमा अन्य दलहरूले पनि दलको बैठक राखेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस