ओलीको टिप्पणी : पुर्वराजा ज्ञानेन्द्र शाह कुशको राजा थिए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओलीको टिप्पणी : पुर्वराजा ज्ञानेन्द्र शाह कुशको राजा थिए


१४ माघ २०८०, आइतबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको टिप्पणी गरेका छन्। आइतबार काठमाडौँमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले सो टिप्पणी गरेका हुन् । 

‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’उनले भने, ‘अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’ 

Tags :
प्रतिक्रिया दिनुहोस