इलाममा सुहाङ नेम्बाङ ४६८३ मतले अगाडि, काँग्रेस र थेगिमबीच प्रतिस्पर्धा
काठमाडौँ । इलाम–२ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा...