प्रधानमन्त्री ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै एमाले
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै छ। एमालेले आज बिहान ९ बजे प्रधानमन्त्री ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउन लागेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी...