समाजवाद उन्मुख नीतिमा जोड दिँदै सांसद यादवको टिप्पणी
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाका सांसद मातृका यादवले सरकारलाई समाजवाद उन्मुख आर्थिक-राजनीतिक मार्ग अवलम्बन गर्नुपर्ने सुझाव दिएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले आफू संशोधन प्रस्तावभन्दा...