गण्डकीमा मन्त्रिमण्डल विस्तार, एमालेका २ मन्त्री थप
काठमाडौँ। मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिमण्डल विस्तार गरेका छन् । विश्वासको मत लिएको भोलिपल्टै उनले मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थप गरेका हुन् । अधिकारीले...