आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग
काठमाडौँ । अर्थ मन्त्रालयद्वारा आर्थिक विधेयकमा गरिएको कर दर संशोधन तथा केही पृष्ठ हटाइएको विषय प्रतिनिधि सभामा गम्भीर रूपमा उठेको छ। सांसदहरूले यस प्रक्रियालाई लिएर सरकारको ध्यानाकर्षण गराउँदै स्पष्टीकरण माग...