सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने
काठमाडौँ । सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत सामाजिक सञ्जालहरुलाई कानुन र करको दायरामा ल्याइने...