राष्ट्रपति भण्डारीद्वारा संसद्‌‌मा नीति तथा कार्यक्रम प्रस्तुत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति भण्डारीद्वारा संसद्‌‌मा नीति तथा कार्यक्रम प्रस्तुत


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।

मंगलबार (आज) अपराह्न ४ बजेपछि सुरु संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस