उम्मेदवारहरूले आज उम्मेदवारी फिर्ता लिन सक्ने, अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि आजै
काठमाडौँ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५...