१ करोड ७७ लाख मतपत्र छपाइ कार्य सम्पन्न « प्रशासन
Logo २० आश्विन २०७९, बिहिबार
   

१ करोड ७७ लाख मतपत्र छपाइ कार्य सम्पन्न


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।

आयोगका अनुसार ७२ जिल्लाका लागि एक करोड ७७ लाख थान मतपत्र छाप्ने काम सम्पन्न भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस