खर्च विवरण नबुझाउने १ लाख बढी उम्मेदवार कालोसूचीमा, नाम सिस्टममै ब्लक
काठमाडौँ । निर्वाचन आयोगले खर्च विवरण नबुझाउने स्थानीय तह निर्वाचनका झण्डै १ लाख २४ हजार उम्मेदवारलाई कालोसूचीमा राखेको छ । आयोगले खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ उम्मेदवारलाई...