प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न आयोगले ‍‍तोक्यो समय (सूचीसहति) « प्रशासन
Logo २३ मंसिर २०७९, शुक्रबार
   

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न आयोगले ‍‍तोक्यो समय (सूचीसहति)


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको  प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ।

आयोगले प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन पत्र दर्ता गर्न असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

यस्तै, सोही दिन पाँच बजे देखि ६ बजे सम्म उम्मेदवारीको सुची प्रकाशित गर्ने समेत आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस