उम्मेदवारी दर्ता गराउन के-के चाहिन्छ ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उम्मेदवारी दर्ता गराउन के-के चाहिन्छ ?


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । आसन्न निर्वाचनका लागि यही असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनपत्र दर्ता गरिँदै छ । निर्वाचन आयोगले उक्त दिन क्षेत्रअन्तर्गत पर्ने निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गराउन सकिने जनाएको छ ।

आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । त्यसका लागि मनोनयनपत्र दर्ता गराउन मिति र स्थान तोकिएको हो ।

मनोनयनपत्र दर्ता गराउन विभिन्न कागजात पेस गर्नुपर्ने हुन्छ । उम्मेदवारी दर्ता गराउँदा आवश्यक पर्ने कागजातहरूबारे आयोगले जानकारी गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस