एक सयवटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने
काठमाडौँ । निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ । यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोग सम्बन्धी...