सकियो एकीकृत समाजवादीको स्थायी कमिटी बैठक, यस्ता छन् निर्णय
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ । शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए...