प्रचण्डलाई समर्थन दिने राप्रपा पदाधिकारी बैठकको निर्णय « प्रशासन
Logo २७ जेष्ठ २०८०, शनिबार
   

प्रचण्डलाई समर्थन दिने राप्रपा पदाधिकारी बैठकको निर्णय


१० पुस २०७९, आइतबार


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठकले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन दिने निर्णय गरेको छ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले समर्थन दिने निर्णय गरेको हो।

सरकारमा सहभागिता जनाउने अथवा नजनाउने विषयमा भने अर्को बैठकमा निर्णय हुने राप्रपा महामन्त्री कुन्ती शाहीले जानकारी दिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस