संघीय शिक्षा ऐन विधायन समितिमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संघीय शिक्षा ऐन विधायन समितिमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा ऐन विधायन समितिमा पेस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले पेस गरेको शिक्षा ऐन आवश्यक छलफलको लागि विधायन समितिमा पेस गर्ने निर्णय गरेको हो ।

चार महिनादेखि अट्किएको उक्त विधेयक अर्थ र कानुन मन्त्रालयले राय र सुझावसहित शिक्षा मन्त्रालयलाई पठाएको थियो ।  

Tags :
प्रतिक्रिया दिनुहोस