२६ कार्तिक २०७८, शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन
जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति फ्रेडरिक विलेम डे क्लर्कको ८५ वर्षको उमेरमा निधन भएको छ । दक्षिण अफ्रिकाका अन्तिम गोरा राष्ट्रपति क्लर्कले सन् १९८९ देखि १९९४ सम्म शासन गरेका...