वरिष्ठ कलाकार उत्तम नेपालीको निधन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन


६ श्रावण २०७८, बुधबार


काठमाडौँ। वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ ।

उनको बुधवार बिहान ४ बजे मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो ।

८५ वर्षका नेपालीलाई केही दिनदेखि मुटुको समस्या थियो । उनको परिवारमा दुई छोरीहरू छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस