ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्मशमशेर राणाको निधन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्मशमशेर राणाको निधन


२६ भाद्र २०७८, शनिबार


काठमाडौँ । व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रबन्धक निर्देशकसमेत रहेका राणाको काठमाडौँको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो ।

उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए । उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिवसमेत भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस