अध्यादेश ल्याएरै भए पनि भूमिहीनलाई जग्गा दिन्छौँ : गृहमन्त्री श्रेष्ठ
चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको...