गृहमन्त्री श्रेष्ठ र गुटेरेसबीच आज भेटवार्ता हुँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गृहमन्त्री श्रेष्ठ र गुटेरेसबीच आज भेटवार्ता हुँदै


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता हुने भएको छ ।

मंगलबार भेटवार्ता दिउँसो ३ बजे गृह मन्त्रालयमा हुने गृहमन्त्रीका सचिवालयले जनाएको छ ।

महासचिव गुटेरेल लुम्बिनीबाट फर्केपछि गृहमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको हो । गृहमन्त्रीसँग भेटवार्ता गरेपछि महासचिव गुटेरेसले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस