प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा प्रकाशित (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन गरिएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार नतिजा सार्वजनिक गरेको हो । अन्तिम नतिजामा उत्तीर्ण भई...