भन्सार एजेन्टको नतिजा सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भन्सार एजेन्टको नतिजा सार्वजनिक


१७ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । भन्सार विभागले एजेन्टका लागी लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

विभागको सार्वजनिक नतिजाअनुसार परीक्षामा ८६० जना उत्तीर्ण भएका छन्। लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको अन्तर्वार्ता असार ५ गतेदेखि सुरु हुनेछ।

विभागले लोकसेवा आयोगसँगको सहकार्यमा परीक्षा सञ्चालन गरेको हो।

लिखित परीक्षामा ५ हजार ६१५ जना सहभागी भएका थिए।

 नतिजा !

Tags :
प्रतिक्रिया दिनुहोस