रेशमको रिहापछि हर्कले भने: मैले वहाँको रिहाइको माग गर्दै प्रदर्शन गरेँ, आज खुसी छु !
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी रिहाइ भएकोमा आफू खुसी भएको बताएका छन् । कैलालीको टिकापुर घटनामा मुख्य योजनाकारको आरोपमा डिल्लीबजारमा कारागारमा...