शहरी सचिवलाई धरान मेयरको प्रश्न-मेरो फोन नउठाउनुको कारण के हो ?  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शहरी सचिवलाई धरान मेयरको प्रश्न-मेरो फोन नउठाउनुको कारण के हो ? 


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क राज राईले शहरी विकास मन्त्रालयका सचिवले आफ्नो फोन नउठाएको बताएका छन् । आइतबार(आज) दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सचिव सुरेश आचार्यलाई आफ्नो फोन नउठाउनुको कारण के रहेछ भनेर प्रश्न गरेका छन् । 

शहरी विकास मन्त्रालयका सचिवले मेरो फोन नउठाउनुको कारण के रैछ नगर प्रमुख राईले लेखेका छन् सारै ठूलो हो कि के हो यो व्यक्ति ? गैर जिम्मेवार नबन्नु 

मेयर राईले उठाएको प्रश्नबारे सचिव आचार्यसँग बुझ्न खोज्दा उनको फोन उठेन ।

Tags :
प्रतिक्रिया दिनुहोस