हर्क साम्पाङलाई अभिनेता पल शाहले दिए बेल्चा उपहार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

हर्क साम्पाङलाई अभिनेता पल शाहले दिए बेल्चा उपहार


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई अभिनेता पल शाहले बेल्चासहित केही औजार उपहार दिएका छन्।

महोत्सवका क्रममा अभिनेता शाहले बिहीबार पूर्वी सहर धरान पुगेर बेल्चासहित केही औजार उपहार दिएका हुन्।

इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवमा पुगेका पलले महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट आफूले औजार खरिद गरी मेयर साम्पाङको सामाजिक कार्यमा योगदान दिएको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस