धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिए
काठमाडौँ । धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिएका छन् । सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालय काजमा खटाइएको...