सांस्कृतिक विविधताकै कारण नेपालीहरू विश्वसामु फरक पहिचानका साथ प्रस्तुत भइरहेका छन् : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले, संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेको बताएका छन् । गौरा पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले संस्कार...