प्रधानमन्त्रीद्वारा गृह मन्त्रालयबारे ओली र लिङ्देनसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग आज छुट्टाछुट्टै छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डले एमाले अध्यक्ष केपी...