‘नेपाल तस्करको अखडा बन्यो, उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेस सांसद डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको दाबी गरेका छन् । साथै उनले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए...